शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

२८ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदो असा ३१ गते शनिवार पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।

NRB

राष्ट्र बैंकले आज सूचना निकालेर शनिवार आर्थिक बर्ष २०७३/७४ को अन्तिम दिन भएकाले राजश्व दाखिलाका लागि पुरै दिन दिउँसो ४ बजेसम्म बैंक खोल्न निर्देशन दिएको हो ।

 

चालु आर्थिक बर्षको हिसाब मिलान गर्ने प्रयोजनार्थ कोष तथा लेखा नियन्त्रक कार्यालयको निर्देशन बमोजिम आइ.पि.एस.मार्फत भुक्तानी गर्ने तथा पुरै दिन दिउँसो ४ बजेसम्म राजश्व रकम बुझ्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

साथै राजश्व दाखिला सम्बन्धी चेकहरुसमेत शनिबार पनि सेटलमेन्ट हुने गरी क्लियरिङ मार्फत राजश्व जम्मा गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न