
असार २७ , काठमाडौँ – कतार एयरवेजले स्काइट्र्याक्स मार्फत प्रदान गरिएको ‘विश्वकै उत्कृष्ट एयरलाइन’ उपाधि हात पारेको छ ।
उपाधिको खुशीयाली मनाउन कम्पनीले ४० प्रतिशत सम्मको फेयर डिस्काउण्ट योजना सार्वजनिक गरेको छ ।
सफलताको खुशीयाली आफ्ना उपभोक्तासँग साट्न कम्पनीले आफ्नो वैश्विक सञ्जालमा छरिएर रहेका उत्कृष्ट होलिडे डेष्टिनेशन ९छुट्टी गन्तब्य०को यात्रा गर्दा ४० प्रतिशत सम्मको छुट उपलब्ध गराएको छ ।
यसै हप्ता सञ्चालनमा ल्याइएको कम्पनीको अभियान ‘फ्लाइ विथ दि वल्र्डस् बेष्ट एयरलाइन’ कै भागका रुपमा पनि छुट योजना लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा