
काठमाडौं – नेपालमा बाढी पहिरोलगायत विपतबाट दैनिक दुई जना र अन्य कारणले दैनिकपाँ जनाको मृत्यु हुने गरेको छ ।
गृह मन्त्रालयको विपत ब्यवस्थापन महाशाखाको तथ्यांकअनुसार ६ बर्षयता बाढीपहिरोबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ३५ जना पुगेको छ ।
बाढीपहिरोकै कारण ६ सय ६३ जना बेपत्ताा र ६ सय ९६ जना घाईते भएका छन् ।
क्षतिको अवस्था बढ्दै गएको भन्दै पित जोखि न्युनीकरणसम्बन्धी हालै सम्पन्न विश्वब्यापी सम्मेलनले सन् २००५ देखि २०१५ को तुलनामा २०१५ देखि २०३० सम्ममा धनजाको क्षति आधा गर्ने लक्ष्य लिएको छ, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा