पेट्रोलियम पदार्थमा घटेको मुल्य लागु

petrol

१९ असार, काठमाडौं । पेट्रोलियम पदार्थमा घटेको मुल्य गएरातिदेखि लागु भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको घटाएको मूल्य गएराति १२ बजेदेखि लागु भएको हो ।

निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँको दरले मूल्य घटाएको छ । यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर ४ रुपैयाँले मुल्य घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ९८, डिजेल र मट्टीतेल प्रतिलिटर ७४, खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार ३ सय ५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर ८२ रुपैया कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न