काँडामा कांग्रेस, मष्टामा एमाले

बझाङ – बझाड जिल्लाको विकट उत्तरी क्षेत्रमा काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उमेदवार विजयी भएर खाता खालेको छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

अध्यक्षमा राजेन्द्र धामीले ३९४ मत र उपाध्यक्षमा कल्पना बोहराले ३९४ मत पाएर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार मानबहादुर बोहराले ३३६ र उपप्रमुखमा डोल्मा तामाड्ले ३२६ मत ल्याएका छन् ।

मतदाता संख्या ८८१ रहेको काँडामा ५ वटा वडा । काँडाको २ वडामा एमालेको पुरै प्यानल विजय भएको छ भने ३ वडामा कांग्रेसको पनि पुरै प्यानल विजय भएको छ। 

यस्तै मष्टा गाउँपालिकामा पनि नेकपा एमालेले प्रमुख र उपप्रमुखमा खाता खोलेको छ। मष्टा गाउँपालिकामा अध्यक्षमा कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहरा विजयी भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने