काँडामा कांग्रेस, मष्टामा एमाले

बझाङ – बझाड जिल्लाको विकट उत्तरी क्षेत्रमा काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उमेदवार विजयी भएर खाता खालेको छन् । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

अध्यक्षमा राजेन्द्र धामीले ३९४ मत र उपाध्यक्षमा कल्पना बोहराले ३९४ मत पाएर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार मानबहादुर बोहराले ३३६ र उपप्रमुखमा डोल्मा तामाड्ले ३२६ मत ल्याएका छन् ।

मतदाता संख्या ८८१ रहेको काँडामा ५ वटा वडा । काँडाको २ वडामा एमालेको पुरै प्यानल विजय भएको छ भने ३ वडामा कांग्रेसको पनि पुरै प्यानल विजय भएको छ। 

यस्तै मष्टा गाउँपालिकामा पनि नेकपा एमालेले प्रमुख र उपप्रमुखमा खाता खोलेको छ। मष्टा गाउँपालिकामा अध्यक्षमा कर्णबहादुर कठायत र उपाध्यक्षमा भगवती बोहरा विजयी भएका छन् । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका