फेरियो राजपाको निर्वाचन विथोल्ने रणतीति !

काठमाडौं – मधेस मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच स्थानीय निकायको निर्वाचनमा सहकार्य हुने भनिए पनि अन्तिम समयमा सहकार्यको सम्भावना न्युन भएको छ । 

विराटनगरमा फोरम नेपालले माओवादी केन्द्रसंग सहकार्य गेको छ भने अन्य स्थानमा कुनै पार्टीसंग सहकार्य गर्न सकेको छैन । 

तयस्तै, लोकतान्त्रिक फोरमले विराटनगरमै नेकपा एमालेसंग सहकार्य गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा