सभासदमा भिडेका नेता वडाध्यक्ष उम्मेदवार

 

 

इलाम – साविक माबु गविसका ढालबहादुर गुरुङले २०५४को स्थानीय निकायको चुनावमा स्वतन्त्रबाट गाविस अध्यक्ष जितेको थिए । अहिले सन्दकपुर गाउँपालिका ४ को वडाध्यक्षका प्रत्याशी छन् । उनी त्यतिबेला मंगोल सेनामा आवद्ध थिए । दल दर्ता नभएकोले स्वतन्त्रबाट चुनाव लडे ।

दोस्रो संविधान शभा चुनावमा पनि संघीय समाजवादीका तर्फकबाट क्षेत्र नम्बर ३ को उम्मेदवार बने । आजको कान्तिपुरमा खबर छ ।

पहिलो संविधानशभा निर्वाचनमा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ३ मै उम्मेदवार बनेकी थिइन्, सोममाया राई । अहीले उनी सोही पार्टीबाट इलाम नपा १२ मा उम्मेदवार बनेकी छन् ।

२ वटा संविधानशभा र २ स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका साविक माइपोखरी गाविसका गणेश राई अहिले सन्दकपुर गाउँपालिका १ बाट वडाध्यक्ष पदका उम्मेदवार बनेका छन् ।

अघिल्लो संविधानशभामा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका साबिक एकतप्पा गाविसका दिलबहादुर लिम्बू फाकफोकथुम गाउँपालिका ७ मा संघीय समाजवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा