
काठमाडौं – दुई बर्षदेखि बन्द तातोपानी नाका छिट्टै सञ्चालनमा ल्याउन नेपाल र चीन सहमत भएका छन् ।
चार बर्षपछि मंगलबार काठमाडौंमा सम्पन्न परराष्ट्र सचिवस्तरीय नेपाल चीन संयुक्त परामर्श संयन्त्रको ११ औँ बैठकमा दुवै देशका पदाधिकारी सो नाका खुलाउन सहमत भएका हुन् ।
तातोपानी नाका छिट्टै सुचारु गर्ने कुरालाई बैठकमा हामीले उच्च प्राथमिकताका साथ उठयौँ चिनियाँ प्रतिनिधिले हाम्रो आग्रहलाई गम्भीर रुपमा लिएका छन् ।
कहिलेबाट सञ्चालनमा ल्याउने भन्ने मिति नतोकिए पनि नाका संरक्षण र पुननिर्माण भर्यरहेको जानकारी चिनियाँ पक्षले दिएको छ, परराष्ट्रसचिव शंकरदास बैरागीले भने, यो खबर आजको नागरिकमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा