समर्थकमाथि पनि देशद्रोहको मुद्धा

 

 

काठमाडौं  – आईतबार सम्पन्न आईसीसी च्याम्पियन ट्रफीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भारतीय नागरिकविरुद्ध स्थानीइ प्रहरीले देशद्रोहको मुद्धा दायर गरेको छ ।

आईसीसी च्यम्पियन्स ट्रफीको फाईनलमा भारत १ सय ८० रनले पारजित भएपछि भारतका विभिन्न क्षेत्रमा पाकिस्तानको समर्थनमा भारतीयहरुले खुसीयालीमा प्रर्दशन गरेका थिए । 

भारतको मध्यप्रदेशका पाकिस्तानी समर्थकमाथि प्रहरीले देशद्रोहको मुद्धा चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

अपराधी पहुँच र दवावमा उम्कने प्रवृत्तिका विरुद्ध जिफन्टद्धारा ध्यानाकर्षण

५ असोज, सुर्खेत नेपाल ट्रेड युनियन महासघ जिफन्ट कर्णाली प्रदेश महिला कमिटीले शिक्षित–अशिक्षित महिला श्रमिकहरुले

असोज ८ र ९ मा यसरी हुँदैछ एमालेको बागमती प्रदेश अधिवेशन

काठमाडौँ, असोज ५ गते ।  नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)