June 18, 2017

८० बर्षको वृद्ध भत्ताबाट किन भए वञ्चित ?

 

म्याग्दी – सरकारले बृद्धबृद्धालाई उपलब्ध गराएको भत्ता वरदान सावित भएको छ । 

उनीहरुलाई बृद्धभत्ता बुढेसकालमा भरअभरमा खर्चका लागि ठुलो सहयोग भएको छ । 

यहाँको धेरै बृद्धबृद्धाले बृद्धभत्ताबाटै दैनिकी चलाईरहेका छन् । 

गाउँकाा प्राय बृद्धबृद्धाले भत्ता पाए पनि मालिका गाउँपालिका ५ का ८१ बर्षीय बमबहादुर घर्ती भने भत्ताबाट बञ्चित भएका छन् । 

गाउँको बृद्धाले हरेक चौमासिकमा सुविधा लिने गरे पनि घर्तिमगरले भने अहिलेसम्म भत्ता पाउन सकेका छैनन्, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने