
दोलखा – दिनभरी मेलामा काम गरेर थाकेकाले मासु खान मन लाग्यो । १३ बर्षको छोराले खुशी हुँदै बजारबाट मासु लिएर आयो ।
कराईमा तेल तात्दै थियो, म प्याज काट्दै थिँए । श्रीमानले एक्कासि तातो तेल अनुहारमा खनाईदियो ।
दोलखा स्थित वैत्यश्वर गाउँपालिका ६ नाम्दुकी उर्मिला तामाङले काठमाडौंस्थित टिचिङ अस्पतालको प्लाष्टिक सर्जरी ३७ नम्बर शय्याबाट फोनमार्फत भनिन् ।
तेल अनुहारभरी परेपछि आँखा नै नदेख्नेगरी जलन भएर भाग्दा पनि श्रीमान कुमार तामाङले तँलाई आगो लगाउँँछु भन्दै लखेटेपछि हारगुहार गरे, ३४ बर्षिया उर्मिलाले रुदै भिनिन् ।
घट्ना हुनेवित्तिकै प्रहरी पुग्दा आरोपी ३९ बर्षीय कुमार फरार भएको दोलखा प्रहरीका सुचना अधिकारी प्रेमसागर केसीले बताए, यो खबर आजको कान्तिपुरमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा