किन कराउछन् महिलाहरु यौन सम्पर्क गर्दा ?

sex3

एजेन्सी – आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । यसबारेमा केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले आननदको अनुभूति हो भनेका छन् । साथै केहीले सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो आवाज निकाल्ने जनाएका छन् । तर यसबारे पछिल्लो अनुसन्धानबाट निकालिएको निस्कर्ष भने अलि फरक छ । अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश सहभागिहरुले यौज सम्पर्कका क्रममा आवाज निकाल्नु वाहना मात्र भएको बताएका थिए ।

सो अनुसन्धानमा सहभागि १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा उनीहरुले यसलाई वाहाना मात्र भएको बताएका थिए । प्राय महिलाले सेक्सकाबेला एस, गो, मोर प्लिज, स्टप, लभ यु, आउच जस्ता शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ । सो अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । साथै केहीले पार्टनरको आत्मबल बढाउन र केहीले आवाजबाट छुट्दै आनन्दको महशुस गर्न यसो गर्ने गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि