हिन्दु राष्ट्र घोषणा गर्न भन्दै उपप्रधानमन्त्री कमल थापाले ४० लाख लिएको खुलासा

१३ वैशाख ,काठमाडौं । पार्टी एकीकरण भएको ६ महिनामै अध्यक्ष कमल थापाको हैकम बढेको भन्दै पार्टीमा विरोध सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको वैशाख ७ को बैठकमा केन्द्रीय सदस्यहरुले उनको कार्यशैलीको चर्को विरोध गरेको समाचार छ ।

  थापाले वरिष्ठ नेताहरुसँग कुनै सल्लाह नगरी एक्लौटी ढंगले चलेको आरोप केन्द्रीय सदस्इहरुले लगाएका छन् । केन्द्रीय सदस्यहरुले अध्यक्ष थापाको एकलकाटे र हैकमवादी प्रवृत्तिको डटेर विरोध गरेका थिए ।

 

संविधानसभा निर्वाचन २०७० मा हिन्दू राष्ट्र घोषणा गर्न लगाउने सर्तमा कमल थापाले भारतको उत्तरप्रदेशका वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथसँग ४० लाख रुपैयाँ लिएको आरोप छ । उनले उक्त सहयोग लिएर हिन्दू राष्ट्रको एजेन्डा छाडेर सत्ताको रसस्वादनमा भुलेकोमा योगीसमेत उनीसँग रुष्ट भएको स्रोतको दाबी छ ।

भारतीय योगीहरु कमल थापा क्रिश्चियन मिसनरीको प्रलोभनमा परेर हिन्दू राज्यको एजेन्डाबाट पछि हटेको निष्कर्षमा पुगेका चर्चा पनि राप्रपा वृत्तमा छ।दृष्टि साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने