एक व्यक्तीले एकभन्दा बढी खाता खोले कावार्ही : राष्ट्र बैंक

532454_560895893926784_489532046_n

 काठमाडौं, वैशाख ३–केन्द्रिय बैंक (नेपाल राष्ट्र बैंक)ले बैंक तथा वित्तिय संस्थामा एकै व्यक्तिको एक भन्दावढी खाता सञ्चालनमा रोक लगाएको छ । बैंक तथा वित्तिय संस्थालाई ििनयमनमा सहजता ल्याउन तथा एटिएम कार्डको दुरुपयोग रोक्ने प्रयास स्वरुप केन्द्रिय बैंकले यस्तो निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार अव एक व्यक्तिको एउटै बैंकमा एक भन्दावढी खाता भए एउटा वाहेक सञ्चालनमा वन्देज लगाउनुपर्ने छ । यस्तै एटिएम पनि एक भन्दा वढी प्रयोग गर्न पाइने छैन । एउटै बैंकमा एक भन्दा वढी खाता हुनेले विदेशमा गएर समेत वढी रकम निकाल्ने गरेको पाइउकाले पनि दुरुपयोग रोक्न यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । अव खाता खोल्दा भरिने केवाइसी फर्ममा समेत कडाइ हुने जनाइएको छ ।
यसवाट विदेशी मुद्राको अपचलन र सो खातामा भित्रन सक्ने गैरकानुनी कारोवार न्युनिकरण हुने राष्ट्र बैंकको अपेक्षा छ । तर, मुद्दती खातामा भने यो व्यवस्था लागु नहुने जनाइएको छ । यस्तै, अव वचत खातामा न्युनतम व्याजदर एक प्रतिशत हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा