राष्ट्र बैंकले अपनायो नयाँ रणनीति

Nrb-810-768x534

३१ चैत, काठमाडौं । राष्ट्र बैंकले साधारण बचत खातालाई पुनरभाषित गरेको छ । कल बचत खातामा दिने ब्याजदरलाई साधारण बचत खाताको व्याजदर सरह बनाउन निर्देशन दिएको राष्ट्र बैंकले त्यसमा कडाई गर्न यो रणनीति अपनाएको हो ।
बैंकहरुले बचत खाताको नाममा अलगअलग बचत योजना सञ्चालन गरेर ब्याज दर फरक गर्ने भएकोले यसैलाई नीतिगत छुट बनाएर कल खाताको ब्याज दर उच्च नै राख्ने प्रयाग गर्न सक्ने आशंकामा यस्तो नीति अख्तियार गरिएको हो । त्यस्तै अब कुनै पनि बैंकले एक व्यक्तिको नाममा एकै प्रकृतिको अलगअलग खाता खोल्न नपाउने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा