अजिंगरदेखि विषालु कोब्राको मासु पाईने होटल

snake-meatएजेन्सी । भियतनामको राजधानी हनोईमा रहेको एउटा रेष्टुरेण्टको चर्चा सामाजिक संजाल तथा मिडियामा औधी रुपमा हुन थालेको छ ।

मासुका लागी चर्चित शहरमा अहिले सर्पको मासुका कारण मात्रै नभई अजिंगरदेखि विषालु कोब्राको मासुका कारण पनि चर्चित छ । जहाँ आगन्तुकलाई सर्पको मासुदेखि रगतसम्म दिइन्छ ।snake6

रगत निकाल्ने बेला सर्पलाई जिउँदो राखिन्छ । टाउको काट्नेबित्तिकै सर्पको रगत पिउनुपर्ने हुन्छ ।

सर्पको मासु र रगत पिउँदा पुरुषत्व बढ्छ भन्ने स्थानीयको धारणाका कारण पनि यो होटलको ख्याति दिनानुदिन बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता