अब काठमाडौँको सिधा सम्पर्कमा दिल्ली र कोलकाता, यसरी आउँदैछ भारतीय रेल

अब_काठमाडौँको_सिधा_सम्पर्कमा_दिल्ली_र_कोलकाता_यसरी_आउँदैछ_भारतीय_रेल3338-750x423काठमाडौँ । उत्तरको छिमेकी राष्ट्र चीनले तिब्बतको ल्हासा हुँदै काठमाडौँसम्म रेल वे सञ्जालको निर्माण प्रक्रिया सुरु गर्दा अर्को छिमेकी राष्ट्र भारतले काठमाडौँबाट सिधा दिल्लीसँग जोड्ने रेल्वे सञ्जाल गर्ने तयारीगरेको छ। भारतीका रेलमन्त्री सुरेश प्रभुले आफ्नो रेल सञ्जालले पुरै दक्षिण एसियालाई जोड्ने गरी महत्वाकांक्षी योजना ल्याएउने निर्णय गरेसँगै भारतीय रेलबाट नेपाल मात्रै नभई दक्षिण एशिया कै यात्रा गर्न सकिने भएको छ।

रेलमन्त्रीले प्रभूले गरीबी अन्त्यका लागि व्यापार बढाउन सबैभन्दा पहिले नेपालको राजधानी काठमाडौँसम्म जोड्ने रेल सञ्जाल निर्माण थालिने जनाएका छन् । मन्त्री प्रभूले अन्तरमहादेशीय रेल सम्पर्क विश्व मञ्चको उद्घाटन गर्दै एशियालाई विश्वको अघिल्लो विकास केन्द्र बनाउने पनि उद्घोष गरेका छन्।

सबैभन्दा पहिले छिमेकी देशहरु नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानलाई जोड्ने भारतको तयारी छ । भारतीय रेल्वेले ढाकाबाबाट इस्तान्बुल बंगलादेश, भूटान, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तान, इरान र टर्की बीच ट्रान्स कन्टेनर माल गाडी चलाउने समेत योजना अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानन्यायाधीश र न्यायाधीशबारे छानबिन गर्न माग

काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका