काठमाडौं – मोडलिङको सफलता पछि अभिनयमा भित्रिने अभिनेत्रीको लिष्टमा अब सामिया बर्तौला पनि थपिएकी छन् । उनले चलचित्र ‘हिटलर’ मार्फत अभिनयमा डेब्यु मारेकी हुन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा उनी अभिनित चलचित्रको फष्टलुक समेत सार्वजनिक गरियो । लभ स्टोरी तथा कमेडी जनराका बनेको चलचित्रमा उनी राणा खानदानकी छोरीको रुपमा देखा पर्दैछिन् ।
अष्टनारायण पिक्चर्सको प्रस्तुतीमा तयार भएको यो चलचित्र अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्यमा तयार भएको हो ।
चलचित्रमा उनी नव अभिनेता सोहित मानन्धरको जोडी बनेकी छन् । सोहितले चलचित्रमा हिटलरको भुमिका निर्बाह गरेका छन् । आफुले खोजेजस्तै कथावस्तु चलचित्रमा पाएकोले ‘हिटलर’ मार्फत अभिनयमा डेब्यु गरेको बर्तौलाले बताइन् ।
उनले भनिन ‘चलचित्रको अफर धेरै आएपनि मैले कथावस्तु ‘हिटलर’को मात्र मन पर्यो ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो