पानीदेखि डराउने बानी हुन्छ कतिपयको । त्यसैले गहिरो पानीमा डुंगामा चढ्न पनि डराउँछन् कोही कोही । तर पृथ्वीमा एउटा यस्तो समुद्र छ जहाँ मानिस डुब्दैन र सजिलैसँग तैरिन सक्छ, पौडी नै नखेली ।
मृतसागरको पानीमा नुनका
साथै अन्य धेरै खाले लवणहरु पनि पाइन्छ, जो छालाका लागि लाभदायक हुन्छ । मृत सागरमा नुहाउनाले छालाका सबै रोग निको हुने मान्यता छ । मृत सागरमा तैरिनका लागि वर्सेसन लाखौँ पर्यटक पुग्दछन् ।
मृतसागरको अधिकतम गहिराई ३७७ मिटर छ । मृत सागर औषत महासागर भन्दा झण्डै ७ गुणा बढी नुनिलो छ । मृत सागरको लम्बाई ६७ किलोमिटर र चौडाई १८ किलोमिटर छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा