३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई घुस रकम लिइरहेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।
विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। आजको नागरिक दैनिकमा समाचार छ ।
घिमिरेले फरार रहेको अवस्थामा ज्यान मुद्दाका प्रतिवादीमार्फत् मृतकको साथबाट प्राप्त गरेको आइफोन खरिदमा संलग्न रुपेश श्रेष्ठको मुद्दा फितलो बनाई अदालतमा पेस गर्ने प्रयोजनका निम्ति प्रतिवादीका आफन्तसँग घुस मागेका थिए।
अख्तियारको टोलीले सुविधामार्गस्थित ताज बैंक्वेट अगाडिबाट उनलाई नियन्त्रणमा लिएको हो। आयोगले घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त