मात्र आधा घण्टा बसेर एउटा निर्णय गर्यो मन्त्रीपरिषदले

काठमाडौं  – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न बसेको मन्त्रीपरिषदको बैठक एउटा निर्णय गरेर सकिएको छ ।cabinet-meeting-840x405

बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद १ बर्षका लागि थप गर्ने निर्णय गरेको छ ।

एउटा एजेन्डामा मात्र मन्त्रीपरिषद बैठक केन्द्रीत भएको सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । द्वन्द्वकालको घटना छानबिन गर्न गठित आयोगको म्याद माघ २८ गते सकिँदै थियो ।

आजै नेपाल प्रहरीको नयाँ महानिरिक्षक नियुक्ति गर्ने समाचार आएपनि नेपाली कांग्रेस र नेकपा माओबादीबिच सहमति नभएका कारण रोकिएको छ । अब अर्को मन्त्रीपरिषदको बैठकबाट प्रहरी महानिरिक्षक नियुत्ति गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

 फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत

चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन

माघ २४,धनगढी। कैलालीमा संवेदनशील चुरे क्षेत्रलाई गम्भीर असर पुग्नेगरी नदीनाला दोहन भइरहेको छ ।  भावर क्षेत्रबाट मापदण्डविपरीत

रास्वपाको राष्ट्रव्यापी दबाब अभियान आजदेखि सुरु

सिन्धुपाल्चोक, माघ२१  गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ