– राकेश कार्की
दिउँसो तातो हल्लैहल्ला
बैठक बस्ने राति ठण्डा
अपारदर्शी ढङ्गका निर्णयहरु
तीन दलबीचको भागबण्डा
जुनसुकै पदको नियुक्तिमा
तीन दलका तीन झण्डा
सर्वसाधारण सक्षमलाई
असफलको गोलो अण्डा
आलोपालो प्रधानमन्त्री हुने
तीन दलका नै पण्डा
उनीहरु नै हाँक्ने र ढाक्ने
मुखमा वाणी हातमा डण्डा
मेचीदेखि महाकालीसम्म
नेपालीलाई पारी खण्डैखण्ड
पार्टी अफिसदेखि मन्त्रालयसम्म
तीन दलबीचको भागबण्डा
-लस एन्जेलस
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय
७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख
१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ
१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे