नयॉं शक्ति जापानका बौद्धिक व्यक्तित्व भुवन संकर भट्ट द.कोरिया जादै

imageपिपुल नेपाल , जापान , एच.बी ताम्राकार

आश्विन २४ । अन्तराष्ट्रिय नेपाली समाज जापानका बिधार्थी विभाग संयोजक तथा कान्तो क्षेत्रिय समितिका सह-संयोजक तथा बौद्दिक व्यक्तित्व भुवन संकर भट्ट आफ्नो अध्ययनको शिलशीलामा दक्षिण कोरियमा हुने “17th International Conference On Educational Reserch” मा भाग लिन अहिले राति १ बजे गणतन्त्र कोरिया प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

अन्तराष्ट्रिय नेपाली समाज जापानको समितिमा क्रियाशील भुवन संकर भट्ट चार दिने शैक्षिक कार्यक्रमकालागि त्यस तर्फ जानुहुने कार्यक्रम रहेको छ ।

Seoul National University ‘ द्धारा आयोजित कार्यक्रममा विश्व भरबाट विधार्थीहरु आमन्त्रित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने