कांग्रेस सभापति देउवा अाज स्वदेश फर्किने

Sher_bahadur_Deuba-57c972679f41d1.34672697१८ भदौ, काठमाडों । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अाज  स्वदेश फर्किदै छन् ।

स्वास्थ्य जाँचका लागि श्रीमती आरजु देउवा राणासहित सिंगापुर पुगेका सभापति देउवा शनिबार थाई एयरलाइनसको उडानबाट दिउँसो साढे १२ बजे स्वदेश फर्किने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

देउवाले सिंगापुरको माउण्ट एलिजावेथ हस्पिटलमा पेटको उपचार गराएका हुन् ।  पेट दुख्ने समस्याबाट ग्रसित देउवाले यसअघि सिंगापुरमा स्वास्थ्य जाँच गराएका थिए।

तीन वर्ष अघि सिंगापुरमा स्वास्थ्य जाँच गराएर फर्किएका देउवा कार्यव्यस्तताका कारण दुई वर्ष यता फलो अप चेकजाँचका लागि जान पाएका थिएनन्।  देउवा गत भदौ १० गते अपरान्ह पत्नी आरजुसँगै सिंगापुर गएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

निर्वाचन, सूचना र साइबर सुरक्षा

 २६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि

चिकित्सकले अब औषधीको ब्रान्ड नाम लेख्न नपाउने

काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष