August 19, 2016

डेट एक्सपायर बिराज !

bhatta
Biraj Bhata

काठमाडौं । रोज राणा निर्देशित चलचित्र ‘जय परशुराम’ काठमाडौमा प्रदर्शन हुने अघिल्लो दिनसम्म एकथरी मान्छेले यस्तो चर्चा गरे मानौ नेपालमा ‘जय परशुराम’ जत्तिको फिल्म बनेकै छैन ।

बिराज भट्टको कमब्याक, रोज राणाको डेब्यु, गतिलो विषय जस्ता उपाधि दिंदै फिल्म गज्जब छ भनेर हल्ला गर्नेहरुले फिल्म उत्रिने दिनसम्म पनि थाह पाएनन् ‘जय परशुराम’ पछिल्लो समय नेपाली दर्शकले रिजेक्ट गरेको कमजोर फिल्म हो ।

‘जय परशुराम’ को कारण बिराज भट्टको करिअरमा गम्भिर धक्का लागेको छ । दर्शकले त उनलाई स्वीकारेनन् नै अन्य निर्देशकले समेत उनलाई लिने हिम्मत गर्नेमा शंका छ ।

बिराजको करिअरमा यति ठूलो धक्का लगाउनमा नेपाली सञ्चार माध्यम र निर्माण संस्था पनि दोषी छ । बिराजको फिल्मै नहेरी केहि मिडियाले यस्तो पनि लेखे ‘बबाल अभिनय, दमदार विषय । त्यहि सन्देश सुनेर हलमा पुगेका दर्शकले जब फिल्म हेरे अनि थाह पाए ‘समाचारमा भनिएजस्तो दमदार केहि पनि छैन’ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

विश्वकै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश सार्वजनिक, चार लाख शब्दको अर्थ समावेश

काठमाडौँ, स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गरेका छन्। यो विद्युतीय

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे