इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट


जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफुलाई अब्बल भएको जनाएको छ । यस कम्पनीका अनुसार यस कम्पनीले देशैभरी १७० सपोर्टजोन अर्थात ग्राहक सहायता कक्ष स्थापना गरेर ति सवै सपोर्ट जोनहरुमा आप्mना दक्ष प्राविधिकहरु स्टाण्वाई राखेको र कुनै समस्या आउनासाथ तुरुन्तै प्राविधिकहरु पुगेर समाधान गर्ने जनाएको छ । वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवका अनुसार विशेष परिस्थित वाहेक ग्राहकका समस्या आएको खवर पाउनासाथ करिव २ घण्टामा विज्ञहरु पुगेर समस्या समाधान गर्ने यदी दुईघण्टा भन्दा ५ मिनेट मात्र पनि ढिलो भएमा कम्पनीले २ दिनको सेवा निशुल्क क्षेतिपुर्ती वापत उपलब्ध गराउने जानकारी दिएका छन् ।
वलर्डलिंकका अनुसार समस्या परेका ग्राहकहरुले यि नम्बरहरुमा ०१५९७००५०, ९८०१५२३०५०, ९८०१५२३०५१, ९८०१५२३०५२,९८०१५२३०५३ मा कल गरेर आप्mना समस्या अवगत गराई सेवा प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’

 आश्विन १७, काठमाडौं । ‘राम्रो कुरामा नभए पनि नराम्रो कुरा (वार्षिक सार्वजनि बिदा) मा चाहिँ

पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र

असोज १२, सुर्खेत । राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक

एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, असोज ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।