January 4, 2022

पृथ्वीनारायण शाहको बन्दुक हेर्न पाइने

तत्कालीन राजा  पृथ्वीनारायण  शाहले  प्रयोग  गरेका  बन्दुक  झण्डै  सात  वर्षपछि  पुनः प्रदर्शनीमा ल्याइने भएको छ । २०७२  सालको  भूकम्पपछि  हनुमानढोका  दरबार  सङ्ग्रहालय  परिसरमा  बन्द बाकसभित्र  राखिएका  ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो । 

यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक हतियारको पनि अवलोकन गर्न पाइने भएको छ ।

हनुमानढोका  दरबार  सङ्ग्रहालय  विकास  समितिका  कार्यकारी निर्देशक सन्दीप खनालले भने,  “पृथ्वीनारायण  शाहको  निजी  बन्दुकका  साथै  त्यसबेला  लुटिएका  र  नेपालमा  बनेका  केही  हतियार  प्रदर्शनीमा  राख्ने  भएका  छौँ  ।”  सङ्ग्रहालय  यसै  महिनाबाट  प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको खबर आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८  

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

सर्वोच्च अदालतमा आंशिक सेवा सुरु

काठमाडौँ, असोज २७ गते । करीब एक महिनापछि सर्वोच्च अदालतले आंशिक रूपमा सेवा प्रवाह सुरु

तीन दिनसम्म जलिरह्यो सर्वोच्च, ललितपुरको दमकलले निभायो आगो

काठमाडौँ, असोज ५  गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय

जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित