ललिता निवास जग्गा घोटालाका मुख्य विचौलिया दम्पत्ति यी हुन्

 पौष ०, काठमाडौं । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरोले ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणको मुख्य विचौलिया रामकुमार सुवेदी र उनकी पति माधवी सुवेदीलाई पक्राउ गरेको छ ।

समरजंग कम्पनिको जाहेरी तथा नेपाल सरकार वादी भएको उक्त मुद्दामा सुवेदी दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा विभिन्न झूटो किर्ते कागजात तयार पारी विभिन्न व्यक्तिको नाममा विक्री गरेका थिए । सवेदी दम्पतिको नाममा समेत हालसम्म जग्गा रहेको सिआइबीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान गर्न सिआइबीले थप ५ दिनको म्याद पाएको छ ।

सुवेदी दम्पत्ति पक्राउ परेसँगै अन्य विचौलियालाई समेत तनाव भएको छ । मुख्य नाइकेहरु मिनबहादुर गुरुङ्ग, सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल लगायत दर्जनौँ व्यक्ति पक्राउ पर्ने संभावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।