
काठमाडौं, असोज ५ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफू निकट व्यक्ति तथा संस्थाहरुलाई मनोमानी रकम बाँढेका छन् ।
त्यसरी रकम पाउने मध्ये नेपाल बार एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ समेत रहेको पाइएको छ । श्रेष्ठले महानगरबाट एउटै बहस गर्दा १ लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी लएको महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख छ ।
युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरिङ प्रा.ली प्रतिवादी मएको उम्प्रेषण परमादेश सम्बन्धी मुद्दामा महानगरका तर्फबाट सरकारी तलब खाने वकिल हुँदा हुँदै श्रेष्ठको स्वामित्व रहेको सृजना ल फर्मलाई हायर गरेको थियो ।
महानगरपालिका श्रेष्ठलाई २०७६ कार्तिक ५ र १४ गतेको बहसको लागि भौचर नम्बर १२१२२६ मा भ्याटसहित १ लाख १३ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
उक्त मुद्दाको बहसमा फर्मलाई बहस गरेबापत महानगरले कति रकम तोकेको भन्ने कागजात समेत नभएको कारण श्रेष्ठले पाएको रकम बेरुजुमा परेको छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि