नवनियुक्त मन्त्रीहरूद्वारा पद तथा गाेपनीयताकाे सपथ

काठमाडौं, जेठ २१ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर तथा कार्यविभाजन गर्नुभएको छ ।
नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरूले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उपप्रधानमन्त्री तथा मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार, तीन उपप्रधानमन्त्री, ११ मन्त्री र दुई राज्यमन्त्री हुनुहुन्छ ।
मन्त्रिपरिषद् तथा कार्य विभाजन
प्रधानमन्त्री केपी शर्मा ओली – उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि,
विष्णुप्रसाद पौडेल – उपप्रधानमन्त्री, अर्थ
रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
राजेन्द्र महतो –उपप्रधानमन्त्री, शहरी विकास
शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाइ
कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि
अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाइ
शेरबहादुर तामाङ – मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या
लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
विमल श्रीवास्तव – मन्त्री, श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा
उमाशंकर अरगरिया – मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
चन्दा चौधरी – मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ
रेणुका गुरुङ – राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि