काठमाडौँ उपत्यकामा बर्षा संगै चिसो महशुस

काठमाडौँ बैशाख ९: आज बिहानैदेखि काठमाडौं उपत्यकाको मौसम बदली भएको छ । बिहान ५बजे देखि काठमाडौं उपत्यकामा मेघगर्जन सहित पानी पर्नाले चिसो महसुस गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केहि स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।

आज बिहिबार देशको विभिन्न प्रदेशमा सामान्य देखि पूर्ण बदली र आशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको हो । महाशाखाको मौसमी बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

यस्तै आज सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेकोपनि जनाईएको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।