हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार मूल्य समायोजन गरिएको निगमको तर्क छ ।
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्दा एलपी ग्यास तथा बाह्य हवाई ईन्धनको खुद्रा विक्रि मूल्य भने अहिलेलाई यथावत नै कायम रहेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए । यो मूल्य समायोजन पछि पनि निगमलाइृ अर्धमासिक रुपमा एक सय २७ करोड ७० लाख घाटा नै रहेको निगमले जनाएको छ ।
पछिल्ला दिनमा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूलइ केहि स्थिर भए पनि निगमको मासिक नोक्सानी अत्याधिक नै रहेको छ । पछिल्लो पकट १ अप्रील २०७१ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार निगमे विक्री मूल्य समायोजन नगर्ने हो भने निगमलाई अर्थमासिक रुपमा अर्थात १५ दिनमा करिव एक सय ९ करोड घाटा हुने अवस्था रहेको जनाइएको छ ।
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ १६ काठमाडौँ, । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ
जेठ ११,रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।
जेठ १,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध