विमानस्थत निर्माणमा कोरोना कहरले छोएन, संकटपुर्ण अवस्थामा नै यसरी सम्पन्न हुदैछ

असाेज ११​, भैरहवा, कोरोना कहर र लकडाउन अवधिमा अधिकांश साना–ठूला आयोजनाका काम रोकिए तर भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने रोकिएन। लकडाउनको सुरुआतमा समस्या आए पनि त्यसलाई सल्टाउँदै आयोजना अघि बढेपछि प्रगति देखिएको छ। यो विमानस्थलको काम अन्तिम चरणमा छ। यस आयोजनाको लकडाउन अवधिको भौतिक प्रगति साढे ४ प्रतिशत छ।

भौतिक संरचनाका मुख्य काम सकिएका छन्, आयोजना प्रमुख प्रवेश अधिकारीले अनुसार आयोजना सम्पन्न हुन उपकरण जडान र केही फिनिसिङ मात्र बाँकी छ। उनका  विमानस्थलको काम करिब ९३ प्रतिशत सम्पन्न भएको छ।

उपकरण जडान गर्न चीनबाट ३५ जना दक्ष जनशक्ति आउन लागेका छन्। आयोजना प्रमुख अधिकारीका अनुसार यहाँ आउन उनीहरूले चीनस्थित नेपाली दूतावासमा भिसा प्रक्रिया अघि बढाएका छन्। ३५ जनामा तीनवटा एसी जडान, धावनमार्गमा लाइटिङसम्बन्धी र टर्मिनल भवनमा अन्य उपकरण जडान गर्नेहरू छन्। विद्युतीय उपकरण जडानसँगै विमानस्थल सञ्चालनमा आउनेछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन