
काठमाडौं। राष्ट्रिय भाबाट संविधान संशोधन विधेयक पारित भएको छ । आज राष्ट्रिय भामा निर्णयार्थ प्रस्तुत भएको विधेयक सर्वसम्मतिले पारित भएको हो ।
यो विधेयकको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा एक मत पनि परेन । राष्ट्रिय सभामा कूल सदस्य संख्या ५८ रहेकोमा अध्यक्षले भने मत बराबर भएमा मात्र मतदान गर्ने भएकोले आज उनले मतदान गरेनन् । प्रतिनिधिसभाबाट पारित भएर विधेयक राष्ट्रिय सभामा आएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक लागू हुनेछ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन