जेठ ६,काठमाडौं : सरकारको आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
नीति तथा कार्यक्रममाथि परेका संशोधनहरु बहुमतले अस्विकृत भएको थियो । सभामुख अग्नि सापकोटाले संशोधन प्रस्ताव फिर्ता लिन अस्विकार गरेपछि सबै संशोधन प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।
नेमकिपाका सांसद प्रेम सुवाल, संघीय समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण र सांसद सरिता गिरीको संशोधन प्रस्ताव अस्विकृत भएको हो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि