May 17, 2020

लकडाउन थप्ने र झन् कडा पार्ने सरकारको योजना

 

काठमाडौं। सरकारले अन्तिम पटक थप गरेको लकडाउनको अवधि भोलि (सोमबार) सकिँदैछ। लकडाउन जारी रहेकै अवस्थामा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै एक जनाको मृत्युसमेत भएपछि सरकारले थप शतर्कता अपनाउने भएको छ।

आइतबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठिन उच्चस्तरीय समितिको बैठक बसेर लकडाउन बढाउने सिफारिस गर्दैछ। यसअघि बसेको समितिको बैठकमा लकडाउनका विभिन्न मोडालिटीका बारेमा पनि छलफल भएको थियो।

कोरोना संक्रमणमा कारण एक महिलाको मृत्यु भएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्दै दश दिन थप गर्ने तयारी गरेको स्रोतले जनाएको छ। अहिले मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको र एक जनाको मृत्यु नै भएपछि सरकारले थप कडाइ गर्दै लकडाउन थप गर्ने तयारी गरेको हो।

लकडाउन लम्ब्याउने र मोडालिटीका बारेमा उच्चस्तरीय संयन्त्रणले विज्ञहरुसँग सुझाव संकलन गरेको थियो। सरकारले राजधानी छिर्ने मुख्य नाकामा झन कडाइ गर्ने नीति लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल