कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण विश्वभर बढ्दै जाँदा भारत, पाकिस्तान र नेपाल लगायतका दक्षिण एसियाली राष्ट्रले लकडाउनको नीति अबलम्ब गरेका छन्।

पाकिस्तानको कराची शहर हाल लकडाउन गरिएको छ। उक्त शहरमा लकडाउनको नियम पालना नगर्ने मानिसहरुलाई भाले बनाएर सजाय दिइएको छ।
यस्तै भारतमा दिल्लीसहित मुख्य शहरहरुमा लकडाउनको नियम पालना नगर्नेलाई उठबस गरेर घर फर्किन भनिएको छ।
भारत र पाकिस्तानले लकडाउन उल्लंघन गर्नेलाई दिएको सजाय यतिबेला सामाजिक सन्जालमा भाइरल बनेको छ। उक्त घटनाको फोटो र भिडियो सार्वजनिक भएका छन्।
हालसम्म भारतमा ५११ कोरोनाबाट संक्रमित बनेका छन्। त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। पाकिस्तानमा ९०८ कोरोना भाइरसका कारण बिरामी परेका छन्। त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ। एजेन्सी
Enforcement of #coronavirus lockdown in Karachi pic.twitter.com/SuVelEe8qx
— Murtaza Ali Shah (@MurtazaViews) March 23, 2020
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि