
काठमाडौं, १० चैत । फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एकजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यसको पुष्टि गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री भट्टराईले ती बिरामीको टेकु अस्पतालमा उपचार गरिरहेको पनि जानकारी दिए ।
यसअघि पनि चीनको वुहानबाट महिना दिनअघि नेपाल फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो । उनी उपचार सकेर घर फर्किसकेका छन् । कोरोना संक्रमणको यो दोस्रो घटना हो ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि