पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल सुरु गरेको छ । नेपालका लागि कार्यावाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले बिहीबार पाम आयल निर्यात गर्ने विषयमा छलफल गरेको हो । आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड र मन्त्रालयका पदाधिकारीबीचमा छलफल भएको हो ।
मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयलको निर्यात खुलाउने विषयमा छलफल भएको जानकारी दिए । नेपालले अन्तर्राष्ट्रिय कानून बमोजिम नै भारततर्फ पाम आयल निर्यात गरिरहेको उनले जानकारी दिए ।
छलफलमा स्वदेशी उद्योगले निर्यात गर्ने पाम आयल बल्कका रुपमा नभइ सानो परिणामको प्याकेट र ३५ प्रतिशत मूल्य अभिवृद्धि गरी किासी गर्दै आएको भारतीय पक्षलाई जानकारी गराइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार भारतीय पक्षले यो विषयमा अध्ययन गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू