नेपालमा नेटवर्किङ व्यवसाय प्रतिबन्धित भएसँगै विदेशमा नेटवर्किङ धन्दा चलाएका कम्पनीका प्रतिनिधिले नेपालमा बिनादर्ता यस्तो व्यवसाय सञ्चालन गर्दै आएको पाइएको छ । नेपालीलाई प्रतिनिधि बनाएर व्यवसाय सञ्चालन गर्दै आएका भारतीय कम्पनी नेपालमा सक्रिय रहनुले मुलुकमा गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालनमा रहेको खुलेको हो । यसबाट सर्वसाधारण ठगिने क्रम बढ्दो छ । यो समाचार आजको कारोबार दैनिकमा मनिषा चम्लागाईँले लेखेकी छिन् ।
जटिल प्रकृतिका रोग निको पार्ने भन्दै झापामा ‘डिकेन’ नामक संस्थाले नेटवर्किङ धन्दा चलाइरहेको छ । डिकेनको कम्पनी भारतको हैदरवादमा दर्ता रहेको नेटवर्किङमा संलग्न स्वयं बताउँछन् । डिकेनमा सक्रियहरुले हस्पिटलले समेत निको पार्न नसकेका रोग निको पार्ने भन्दै सर्वसाधारणलाई आफ्नो उत्पादन बिक्री गरिरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड