अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत अनुसन्धान अधिकृतलाई भ्रष्टाचारजन्य कसूरको अनुसन्धानका क्रमामा आवश्यक सूचना संकलन गर्न पाउने अधिकारको प्रस्ताव गरिएको छ । यो समाचार आज प्रकाशित नेपाल समाचारपत्रमा छ ।

आयोगसँग सम्बन्धित दुई ऐन भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा सरकारले यस्तो प्रस्ताव गरेको हो । सरकारले केही दिनअघि राष्ट्रियसभामा दर्ता गरेको निवारण ऐन २०५९ को थप गरिएको प्रस्तावित दफा ६२ घ मा अनुसन्धान अधिकारीले सुराकी वा अनुसन्धान सूत्र प्रयोग गर्न सक्ने भन्दै यस्तो प्रावधानलाई खुलाइएको छ ।
जसमा भनिएको छ– ‘अनुसन्धान अधिकारीले भ्रष्टाचारजन्य कसूरमा आवश्यक पर्ने सूचना संकलन गरी अनुसन्धानलाई अझ प्रभावकारी बनाउन उचित र पर्याप्त कारण भएमा सुराकी वा अनुसन्धान सुत्र (इन्टिलिजेन्स) परिचालन गर्न सक्नेछ ।’
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर