निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ । यो समाचार आजको कारोबार दैनिकमा मनोरञ्जन शर्माले लेखेका छन् ।

निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि १० दिन अघिनै म्याद थप गर्न (थप समय) माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो ।
निर्माण कम्पनीको पत्र आइसकेपछि हालसम्म सम्पन्न भएका कामहरु तथा अब बाँकी कामहरुको आधारमा ३ महिनाभित्र (मार्च २०२०) निर्माणका सबै काम सकिने आधार देखिएकाले ३ महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरेका हुन् ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर