मंसिर १८,काठमाडौं : बुधबार सेयर बजार सामान्य रुपमा उकासिएको छ ।
सेयर बजारमा नेप्से परिसूचक ८.७३ अंकले बढेर ११ सय २४ दशमलव ४७ अंकमा कायम भयो । नेप्से बढेको दिन बजारमा करिब ३१ करोड रुपैयाँको कारोबार भयो ।
दिनभर १ सय ६९ कम्पनीका ९ लाख ९० हजार कित्ता सेयर ३० लाख ८० हजार रुपैयाँमा किनबेच भए । दिनभर करिब स्थिर रहेको बजार २ बजेदेखि बढ्न थालेपछि नेप्सेमा चमक देखिएको हो ।
पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी
काठमाडौँ, साउन ११ गते । बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल
साउन ७,काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।
असार २६,काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ ।
असार २३, काठमाडौँ। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसँग जोड्न विशेष कार्यक्रम
काठमाडौँ, असार ११ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ ।