मंसिर २,काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आफ्ना परिवारका सदस्यसहित शनिबार राति ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स नेपाल रेस्टुरेन्टमा गएर नाचेका छन् । ठमेल भगवतीस्थानमा रहेको सो रेस्टुरेन्टमा पूर्वराजा परिवारसहित रातको करिब ११ः३० बजे पुगेको सो रेस्टुरेन्टका रिजर्भेसन कर्मचारी सहदेव सेढाईंले बताए ।
उनका अनुसार पूर्वराजाले आफूहरुलाई हेर्न मन लागेर आएको जनाएका थिए । सो जमघटमा पूर्वअधिराजकुमारी हिमानी तथा अन्य आफन्तहरु सहभागी थिए ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल