November 17, 2019

भारतले मिचेको भूमि फिर्ता गराइने : नारायणकाजी

मंसिर १,भक्तपुर । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कालापानी लगायत भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागिपरेको बताएका छन । नेकपाले मात्र अतिक्रमित भूमि फिर्ता गर्न सक्ने उनको दावी छ । भक्तपुरको चागुनारायणमा आइतवार चुनावी घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता श्रेष्ठले कालापानी लगायत भारतले मिचेको भूमि फिर्ता गराइने बताएका हुन । उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेकपालाई चुनावमा जितान अपील गरे ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनको घरदैलो कार्यक्रममा नेकपा सांसद महेश बस्नेत लगायत सहभागि भएका थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा सो निर्वाचन क्षेत्रबाट डीपी ढकाल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता