November 6, 2019

प्रचण्डले गरे यस्तो खुलासा, सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको हो

 

अध्यक्ष दाहालले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गरिएको दाबी गरेका छन्। उनले पार्टीभित्र त्यसबारे छलफल गरी निर्णय लिएको बताए। ‘असन्तुष्टि जनाउन पाइन्छ। छलफल पनि हुन्छ,’ उनले भने।

प्रदेश प्रमुखहरुको बर्खास्ती नयाँ नियुक्ति ढिलो गरी गरिएको बताए। उनले दुई तिहाई सरकार गठन भएलगत्तै कांग्रेसका पालामा नियक्त गरिएका प्रदेश प्रमुखहरुलाई हटाउनु पर्नेमा ढिलो भएको दाबी गरे। ‘नयाँ प्रदेश नियुक्तिमा ढिलाई भयो। तर, कानुन संगत भएको छ,’ मंगलबार नेकपा बाँकेको चियापान कार्यक्रममा सहभागी हुन नेपालगन्ज आएका उनले भने। चियापान कार्यक्रमपछि अध्यक्ष दाहालले कोहलपुर ६ को वडाध्यक्ष पदका लागि भइरहेको चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर