विराटको २६औं शतक पूरा, पोन्टिङको रेकर्डसंग बराबरी

विराटले गरे पोन्टिङको रेकर्ड बराबरी, २६औं शतक प्रहार

काठमाडौं । भारतीय कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा २६ औं शतक प्रहार गरेका छन् । भारतमा जारी दक्षिण अफ्रिकाविरुद्धको खेलमा कोहलीले १७३ बलमा शतक प्रहार गरेका हुन् । जसमा १६ चौका थिए । 

सन् २०१८ पछि १० इनिङ्स पछि कोहलीले शतक प्रहार गरेका हुन् । २६ औं शतकसँगै कोहलीले अष्टे«लियाका पूर्व कप्तान रिकी पोन्टिङको रेकर्ड बराबर गरेका छन् । कप्तानको रुपमा पोन्टिङले १९ शतक प्रहार गरेका छन् भने कोहलीले पनि त्यही रेकर्डको बराबरी गरेका छन् । कप्तानका रुपमा कोहलीको आजको शतक १९ औं शतक हो । कप्तानको रुपमा सबैभन्दा बढी शतक प्रहार गर्नेमा दक्षिण अफ्रिकाका पूर्व कप्तान ग्रिम स्मिथको नाममा २५ शतक छन् । पुनेमा जारी दोस्रो टेष्टमा टस जितेर पहिले व्याटिङ गरिरहेको भारत मजबुत स्थितीमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि