काठमाडौँ, २४ असोज । युरो छनोट खेलमा बेल्जियमले सान मारिनोलाई ९-० गोलले पराजित गरेको छ ।
ग्रुप आइ अन्तर्गतको खेलमा बेल्जियमले गोलको वर्षात् नै गरेको छ ।
बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गरे भने नासिर चल्दी, टोबी एल्डरविल्ड, योरी टेलिसम्यान, क्रिस्टियन बेनटेके, यारी भरिसच्यारेन, टिमोथी क्यासटेग्नीले एकएक गोल गरे ।
क्रिस्टियन बोलीले आत्मघाती गोल गरे ।
लज्जास्पद हार भोगेको सान मरिनोले भने एक गोल पनि फर्काउन सकेन ।
यो जितसँगै बेल्जियमको सात खेलबाट २१ अंक भएको छ । बेल्जियम यस समुहको शिर्षस्थानमा रहेको छ । सान मरिनोले हालसम्म एक खेल पनि जित्न सकेको छैन ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि