October 9, 2019

चलचित्र ‘वार’ को कमाइले रच्यो इतिहास

चलचित्र ‘वार’ ले मंगलबारको कमाइले रच्यो इतिहासमुम्बई । ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ ले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । अक्टोबर २ बाट रिलिज भएको चलचित्रले दशहरा अर्थात दसैँको दिन २७ करोडको व्यापार गरेर मंगलबार यति धेरै कमाइगरेको इतिहास रचेको छ ।

रिलिजको सात दिनको कलेक्सन हेर्ने हो भने, यो चलचित्रको सबैभन्दा कम कमाइ सोमबारको रहेको छ । सोमबार ‘वार’ले २० करोड कमाइ गरेको हो ।

बक्सअफिस इण्डियाको रिर्पोट अनुसार चलचित्रले मंगलबार २७ करोड कमाई गरेर २०० करोडमा प्रवेश गरेको हो ।

चलचित्रको रिलिजको पहिलो साता चलचित्रले २०६ करोड कमाएको थियो । यो कलेक्सनको हिसाबमा ‘बाहुबली : द कन्क्लूजन’ र ‘सुल्तान’ पछि पहिलो साता धेरै कमाई गर्ने तेस्रो चलचित्र बनेको हो ।

पहिलो साता २०० करोड कमाई गर्ने चलचित्रमा ‘सन्जु’ पनि आउँछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद