असोज १२, काठमाडौँ : नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग हवाई सम्झौतामा हस्ताक्षर गरेको छ। दुई देशबीचको द्वपक्षीय हवाई सम्झौतामा अन्तिम हस्ताक्षर भएको हो।

उक्त सम्झौतामा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएई तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले हस्ताक्षर गरेका हुन् । युएईसँग यअघि सैद्धान्तिक सम्झौता मात्र भएको थियो।
क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४० औँ महासभाको क्रममा ३९औँ देशका रुपमा युएईसँग नेपालले सम्झौता भएको हो ।
हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको नेपालले पहिलो पटक सन् १९९९ मा युएईसँग सम्झौता गरेको थियो भने पछिल्लो पटक सन् २०१५ मा पुनरावलोकन भएको थियो।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद